FAQs Complain Problems

बसाई सराईः

लाग्ने समय: 
१ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको ५०० रुपियाँ सम्म
आवश्यक कागजातहरु: 

१. घरमूलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि– १ २. यस कार्यालयबाट उपलब्ध हुने अनुसूची भर्नुपर्ने । ३. सम्बन्धित क्षेत्रको लालपूर्जाको प्रतिलिपि– १ ४. सम्बन्धित क्षेत्रबाट आएको प्रमाणको प्रतिलिपि– १