FAQs Complain Problems

सम्बन्ध विच्छेदः

लाग्ने समय: 
१ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको ५०० रुपियाँ सम्म
आवश्यक कागजातहरु: 

१. केटाको फिरादको ढाँचामा निवेदन– १ २. श्रीमान् श्रीमतीको नागरिकताका प्रतिलिपिे – १ ३. वा अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि– १