लालझाडी गाउँपालिका
सुदूरपश्चिम प्रदेश - शंकरपुर, कञ्चनपुर
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
सम्बन्ध विच्छेद
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि, ३. विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति |
३५ दिन भित्र नि:शल्क |
३५ दिन भित्र नि:शल्क ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर |
१ दिन | वडा सचिव तथा स्थानीय पंजिकाधिकारी | १ दिन | — | — | In-person | पंजिकरण विभाग | नियमानुसार | — | — |
| 2 |
बसाई सराई
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति । पुनश्च: पैंतीस दिन भित्र बसाइँ सरी जाने ठेगानाको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा यो सूचना फाराम दर्ता गर्नु पर्नेछ । |
३५ दिन भित्र नि:शल्क |
३५ दिन भित्र नि:शल्क ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर |
१ दिन | — | १ दिन | — | — | In-person | पंजिकरण विभाग | नियमानुसार | — | — |
| 3 |
मृत्यु दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा), २. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण |
३५ दिन भित्र नि:शल्क |
३५ दिन भित्र नि:शल्क ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर |
१ दिन | वडा सचिव | १ दिन | — | — | In-person | पंजिकरण विभाग | अनुसूचि ११ भरी वडा कार्यालयमा बुझाउने | — | — |
| 4 |
विवाह दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. दुलाहा, दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा, ३. अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज, ४. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो । |
३५ दिन भित्र नि:शल्क |
३५ दिन भित्र नि:शल्क ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर |
१ दिन | वडा सचिव | १ दिन | — | — | In-person | पंजिकरण विभाग | नियमानुसार | — | — |
| 5 |
जन्म दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन, ३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण, ४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण, ५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन । |
३५ दिन भित्र नि:शल्क कार्यालयको नियमानुसार दस्तुर |
३५ दिन भित्र नि:शल्क तथा ३५ दिन पछि कार्यालयको नियमानुसार दस्तुर |
१ दिन | वडा सचिव | १ दिन | — | — | In-person | पंजिकरण विभाग | निमानुसार | — | — |