FAQs Complain Problems

सूचना सूचना सूचना

आदणिय लालझाडी गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारी ज्यु,

उपरोक्त विषय सम्बन्धमा यस गाउँपालिकामा ५ दिने बेसिक कम्प्युटर तालिम हुने भएकोले तपाईहरुको गरिमामय उपस्थितका लागि हार्दिक अनुरोध गरिन्छ। तालिममा सहभागि हुने जनप्रतिनिधि तथा कर्मचारीहरुले मलाई P लेखेर 9848820240(IT OFFICER) मा sms गरिदिनुहोला। अन्य जानकारीको लागी 9848820240

                                   Digital Nepal our Aim....

SURESH PRASAD BHATTA

IT OFFICER

LALJHADI RURAL MUNICIPALITY

 

आर्थिक वर्ष: