FAQs Complain Problems

लालझाडी गाउँपापलिका गाउँ सभा अधिवेशनका तस्विर

Read More

१५ औ गाउँ अधिवेसन (२०८०) तस्विर

Read More

लालझाडी गाउँपालिका

Read More

लालझाडी गाउँपालिका

Read More

लालझाडी गाउँपालिकामा पानी फिल्टर बनाउदै

Read More

जनप्रतिनिधि

अध्यक्ष
9858745598
उपाध्यक्ष
9858745597
गाउँ प्रवक्ता
‍9814676907

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- १ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको ५०० रुपियाँ सम्म
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि– १ २. विवाह दर्ता प्रमाणपत्र– १ ३. यस कार्यालयबाट उपलब्ध गराइने अनुसूची फर्म भर्नुपर्ने । ४. नगरपालिकाको कर शाखाबाट करचुक्ता सिफारिस ।

सेवा प्रकारः-
सेवा समयः- १ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको ५०० रुपियाँ सम्म
आवश्यक कागजातहरुः-

१. घरमूलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि– १ २. यस कार्यालयबाट उपलब्ध हुने अनुसूची भर्नुपर्ने । ३. सम्बन्धित क्षेत्रको लालपूर्जाको प्रतिलिपि– १ ४. सम्बन्धित क्षेत्रबाट आएको प्रमाणको प्रतिलिपि– १

सेवा प्रकारः-
सेवा समयः- १ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको ५०० रुपियाँ सम्म
आवश्यक कागजातहरुः-

१. केटाको फिरादको ढाँचामा निवेदन– १ २. श्रीमान् श्रीमतीको नागरिकताका प्रतिलिपिे – १ ३. वा अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि– १

सेवा प्रकारः-
सेवा समयः- १ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको 200 रुपियाँ सम्म
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि– १ २. यस कार्यालयबाट उपलब्ध हुने अनुसूची भर्नु पर्ने ।

सेवा प्रकारः-
सेवा समयः- १ घण्टादेखि १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनसम्म निःशुल्क त्यसपछि २०० रुपियाँ / प्रतिलिपिको ५०० रुपियाँ सम्म
आवश्यक कागजातहरुः-

१. श्रीमान् श्रीमतीको संयुक्त निवेदन अनुसूची फाराम– १

२. श्रीमानको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि– १

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- वडा समितिको कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१) विद्युत प्राविधीकरण कार्यालयद्वारा तोकेको फाराम पत्र २) नागरिकताको प्रतिलिपी ३) एकीकृत सम्पत्ती कर तिरेका रसिदका प्रतिलिपी ४) जग्गाधनी प्रमाण पत्र पूर्जाका प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन /सर्जमिन बुझनु पर्ने भए सोका भोलीपल्ट/ प्रमाण पत्रबाट नाता सम्बन्ध नदेखिएको हकमा भोली पल्ट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- वडा कार्यालय/ सामान्य प्रशासन शाखा
सेवा शुल्कः- 500
आवश्यक कागजातहरुः-

१) निवेदन फारम २) मृतकको नागरिकता प्रमाणपत्रका प्रतिलिपी ३) निवेदकका नागरिकताको प्रतिलिपी ४) मृत्य दर्ता प्रमाणपत्रका प्रतिलिपी ५) हालसाल खिचेका सम्बन्धीत व्यक्ति पिच्छे ५/५ प्रति फोटो ६) वडा समिति कायालयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- वडा कार्यालय/ सामान्य प्रशासन शाखा
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) निवेदन २) अनुसुची फाराम ३) फोटो २ प्रति र हराएका नागरिकताको नम्वर खुलेको प्रमाणपत्र

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन र सर्जमिन बुझ्नुपर्ने भए सोका भोलीपल्ट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत (मो न.९८५८७५४१११)
सेवा दिने कार्यालयः- वडा कार्यालय/ सामान्य प्रशासन शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन फाराम २) अनुसुची फारम ३) फोटो ५ प्रति ४) पिता वा पतिका नागरिकताको प्रमाणपत्रका ५)जन्मदर्ता प्रमाणपत्रका प्रतिलिपी ६) बसाईसराई सरी आएका भए बसाईसराई प्रमाणपत्रका प्रतिलिपी ७) वैवाहीक अंगीकृत नागरिकताको हकमा पतिका ना.प्र.प का प्रतिलिपी, विवाह दता प्रमाणपत्रका प्रतिलिपी, नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएका निवेदन हुलाकद्वारा सम्बन्धित देशमा पठाउदाका रजिष्टि चिठठीका रसिदका प्रतिलिपी

जानकारी