प्रमुख सूचना::
फेसबुक प्रतिकृया
सेवाहरु


१. बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि– १
२. विवाह दर्ता प्रमाणपत्र– १
३. यस कार्यालयबाट उपलब्ध गराइने अनुसूची फर्म भर्नुपर्ने ।
४. नगरपालिकाको कर शाखाबाट करचुक्ता सिफारिस ।


१. घरमूलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि– १
२. यस कार्यालयबाट उपलब्ध हुने अनुसूची भर्नुपर्ने ।
३. सम्बन्धित क्षेत्रको लालपूर्जाको प्रतिलिपि– १
४. सम्बन्धित क्षेत्रबाट आएको प्रमाणको प्रतिलिपि– १


१. केटाको फिरादको ढाँचामा निवेदन– १
२. श्रीमान् श्रीमतीको नागरिकताका प्रतिलिपिे – १
३. वा अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि– १


१. मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि– १
२. यस कार्यालयबाट उपलब्ध हुने अनुसूची भर्नु पर्ने ।


१. श्रीमान् श्रीमतीको संयुक्त निवेदन अनुसूची फाराम– १
२. श्रीमान्को नागरिकताको प्रमाणपत्रको प्रतिलिपि– १


१) विद्युत प्राविधीकरण कार्यालयद्वारा तोकेको फाराम पत्र
२) नागरिकताको प्रतिलिपी
३) एकीकृत सम्पत्ती कर तिरेका रसिदका प्रतिलिपी
४) जग्गाधनी प्रमाण पत्र पूर्जाका प्रतिलिपी


१) निवेदन फारम
२) मृतकको नागरिकता प्रमाणपत्रका प्रतिलिपी
३) निवेदकका नागरिकताको प्रतिलिपी
४) मृत्य दर्ता प्रमाणपत्रका प्रतिलिपी
५) हालसाल खिचेका सम्बन्धीत व्यक्ति पिच्छे ५/५ प्रति फोटो
६) वडा समिति कायालयको सिफारिस


१) निवेदन
२) अनुसुची फाराम
३) फोटो २ प्रति र हराएका नागरिकताको नम्वर खुलेको प्रमाणपत्र


१) निवेदन फाराम
२) अनुसुची फारम
३) फोटो ५ प्रति
४) पिता वा पतिका नागरिकताको प्रमाणपत्रका
५)जन्मदर्ता प्रमाणपत्रका प्रतिलिपी
६) बसाईसराई सरी आएका भए बसाईसराई प्रमाणपत्रका प्रतिलिपी
७) वैवाहीक अंगीकृत नागरिकताको हकमा पतिका ना.प्र.प का प्रतिलिपी, विवाह दता प्रमाणपत्रका प्रतिलिपी, नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएका निवेदन हुलाकद्वारा सम्बन्धित देशमा पठाउदाका रजिष्टि चिठठीका रसिदका प्रतिलिपी